काठमाडौं । नेप्से ४१ दशमलव ३० अंकले बढेको छ। नेप्से सूचक १ दशमलब ६३ प्रतिशतले सुधार भएर २५७० दशमबल ७० अंकमा पुगेर रोकिएको छ ।आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ६५ करोड १५ लाख एक हजार ६ सय ९५ रूपैयाँ बराबरको कारोबार भएको हो । अपर तामाकोशीको ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बङ्गलादेश बैंक, हिमालयन डिष्टीलरी, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, मेघा बैंक, फर्स्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ कर्पाेरेशन र छिमेक लघुवित्त वित्तीय को सर्वाधिक कारोबार भएको छ ।