Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सले आजदेखि नागरिक लगानीकोषको एक लाख तीन हजार कित्ता शेयर बेच्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको एक लाख तीन हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल  मार्फत उक्त शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले कोषको उक्त शेयरमा बोलकबोल आह्वान गर्दा प्रति कित्ता १३५० रुपैयाँ भन्दा नघट्ने गरी आवेदन दिन आह्वान गरेको छ ।  कम्पनीले आजदेखि चैत १९ गतेसम्म बोलकबोलका लागि आवेदन खुला गर्ने बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

Prabhu
Crest

बोलपत्रको आवेदन नविल इन्भेष्टमेन्ट सेन्ट्रल प्लाजा नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्सालबाट दिन सक्ने छ । आवेदकले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS