काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११६ रुपैयाँ १८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३८ रुपैयाँ २१ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ३० पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रुपैयाँ रहेको छ ।