Connect IPS
IME Life

कामना सेवा विकास बैंकले संचालनमा ल्यायो के. एस इन्स्टा अनलाईन बचत खाता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता संचालनमा ल्याएको छ । यस अनलाईन बचत खातामा सेवाग्राहिले बैंकको वेवसाईट मार्फत केहि मिनेट मै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एकलाख रुपैयाँ सम्मको कारोबार गर्न व्यवस्था गरेको बैंकले जनाएको छ।

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष नि:शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा रहेको छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त खाताको शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तह देखि कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS