Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न भएकोे छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा सम्पन्न भएको हो ।सभाले हाल कायम रहेको चुक्तापूँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभाले कम्पनीसँग अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु बीच मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले आव २०७६ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS