काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १३८ रुपैयाँ २३ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा र बिक्रिदर १६० रुपैयाँ ८७ पैसा रुपैयाँ रहेको छ ।