काठमाडौं । नेप्सेमा बुटवल पावरको शेयर सुचिकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशतले हुन आउने २६ लाख ७४ हजार ७ सय ८७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
कम्पनीले आ.व. ७६/७७ को नाफाबाट १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने निर्णय गरेको थियो ।