Connect IPS
IME Life

सबै उपसूचकमा हरियाली छाउदा सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ६३ अंकले बढ्दा सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ९१ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ७२ प्रतिशतले बढेर ३ सय ५५ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६ दशमलव ४२ प्रतिशतले बढेको छ । निफ्रको २१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ रुपैयाँले बढेर ५ सय २८ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS