Connect IPS
IME Life

सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने समय थपिएको छ । फण्डको इकाई चैत १ गतेदेखि विक्री खुला भएको हो । उक्त फण्डको इकाईमा छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सकिने भनेको थियो सो अवधिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि चैत १६ गतेसम्म आवेदन दिन सकिने भएको जनाएको छ ।

उक्त कम्पनीले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये कोष प्रबर्द्धक सनराइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमा ल्याएको हो ।

Prabhu
Crest

प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको यस इकाईमा आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने छ ।

इकाई विक्री प्रबन्धकमा पनि सनराइज क्यापिटल नै रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS