Connect IPS
IME Life

एनएमबि बैंकले ल्यायो निक्षेपमा आकर्षक ब्याज योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले १२५ दिने निक्षेपमा आकर्षक ब्याज योजना ल्याएको छ । हाल बैंकमा निक्षेप थुप्रिइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानी प्रतिफल सन्तोषजनक नरहेकाले सबैलाई समेट्ने गरी बैंकले निक्षेपमा उच्चतम ब्याज दिँदै आएको बैंकले जनाएको छ ।

साना निक्षेपकर्तालाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले माघदेखि नयँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतीमा ७ दशमलव २५ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS