Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टिआई केयर सिस्टममा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टिआई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले दृष्टिआई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टिआई केयर सिस्टमका शाखा बट्टार, टोखा, कलंकी, जमल, चावहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।

Prabhu
Crest

डिजिटल कारोबारलाई त्साहन गर्न बैंकले भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS