काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ १३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९६ पैसा रुपैयाँ रहेको छ ।