Connect IPS
IME Life

धनगढीको कृषि उपज हाटबजारमा सिभिल बैंकको क्यूआर कोडबाट कारोबार शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीमा पनि क्युआर कोड सेवा शुरु गरेको छ । बैंकले धनगढीको दैनिक कृषि उपज हाटबजारका विभिन्न व्यापारीलाई बैंकले क्युआर कोड वितरण गरेको जनाइएको छ ।

Prabhu
Crest

कार्यक्रममा राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले विद्यमान कोरोना महामारीमा आफूलाई जोगाउन मात्र नभएर नोट छपाइ गर्दा खर्च हुने र यस क्रममा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए ।

सोही कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा प्रबन्धकलगायत उपस्थित थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS