Connect IPS
IME Life

दैलेखमा नेपाल बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दैलेख सदरमुकाम नारायण नगरपालिकामा आफ्नो २०५औं शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे।

Prabhu
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS