Connect IPS
IME Life

ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङ प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र बोधिहोल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

बैंक बोधिहोल्डिङले निर्माण गर्ने परियोजनाको बैंकिङ साझेदारको रूपमा पनि रहने जनाइएको छ ।

Prabhu
Crest

सम्झौतापछि बोधिहोल्डिङले रूपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घरजग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई बैंकले सहुुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

हालसम्म बैंकले हाल २ सय ७० शाखा, २४२ एटिएम, २५५ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS