Connect IPS
IME Life

मर्जरपछि वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । बोमी लघुवित्त वित्तीय संस्था र स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि बनेको वोमी लघुवित्तको सिइओमा आचार्यलाई नियुक्त गरेको हो । संस्थाको चैत ३ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओमा नियुक्त गरेको हो ।

साविक ग्रामिण स्वयंसेवक लघुवित्त वितीय संस्थामा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न नियुक्त गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS