काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ २२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९३ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५ पैसा रुपैयाँ रहेको छ ।