काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा र बिक्रिदर १६२ रुपैयाँ रहेको छ ।