Connect IPS
IME Life

सुन्दरहरैचा नगरपालिकाका युवाले बंगलादेश बैंकबाट १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुन्दरहरैचा नगरपालिकाका युवाहरूले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । युवालाई कर्जा उपलब्ध गराउन बैंक र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल र बैंकको प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौतापछि उक्त क्षेत्रका युवाहरूले उद्यम गर्न चाहे ४ प्रतिशत ब्याजदरमा बैंकले २ लाखदेखि १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ । कर्जाका लागि आवश्यक पर्ने फाराम दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS