Connect IPS
IME Life

सामुदायिक लघुवित्तको सिइओ डा. श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठको राजिनामा स्वीकृत भएकमो छ । श्रेष्ठले गत फागुन २३ गते आफ्नो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको एक सुचना जारी गर्दै संस्थाले जनाएको छ ।

Prabhu
Crest

उनलाई चैत १ गतेदेखिनै लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी दिइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS