Connect IPS
IME Life

ग्रामीण विकास लघुवित्तद्धारा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अगुवा ऋणी सदस्यहरुको एक दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा भुरिगाऊ शाखा कार्यालय बर्दियाका एक दिने केन्द्र प्रमुखहरुको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा केन्द्रकी कि प्रमुख रमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Prabhu
Crest

कार्यक्रममा असल केन्द्रका बिशेषता, केन्द्र प्रमुखको भुमिका दायित्व , सदस्यहरुको म्यादी जीवन बीमा र ग्राहक संरक्षण कोष९राहतकोष० बारेमा अधिकृत चन्द्र बहादुर जिसी र सदस्यहरुलाई कर्जाको आवश्यक्ता, महत्व, प्रकारहरु,बचतको महत्वका साथै वित्तीय साक्षरता बिषयमा प्रदेश प्रमुख गोपालप्रसाद अधिकारीले सहजिकरण गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS