Connect IPS
IME Life

नेप्से दोहोरो अंकले घट्दा ४ अर्बमाथिको कारोबार, निफ्राको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से १८ दशमलव ०७ अंकले घटेर २३८९ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल ,टरिजम र उत्पादनमूलक क्षेत्र, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय १२ सय वटा कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै निफ्राको ४३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको २९ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९५ प्रतिशतले कमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतले कमाएका छन् ।

हिमालयन पावर पार्टनर लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतले गुमाएका छन् भने सूर्योदय लघुवित्तका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS