Connect IPS
IME Life

चन्द्रागिरी हिल्सको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर कारोबार सुरु भए यता गिरावट आउन थालेपनि कम्पनीको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य प्रति कित्ता ८८ रुपैयाँले बढेर ९७२ रुपैयाँ पुगेको छ । कारोबार सुरु भएको ५ मिनेटमा नै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।यो समाचार तयारपार्दासम्म बाइ अर्डरमा ६ लाख २१ हजार ७२४ कित्ता रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS