Connect IPS
IME Life

ग्रीन लाइफको आइपीओ नेप्सेमा सूचीकृत, दोस्रो बजारमा भोलिदखि कारोबार हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारणशेयर (आईपीओ) सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।

Prabhu
Crest

साथै, कम्पनीले शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । नेप्सेले कम्पनीको सिम्बोल जीएलएच दिइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS