Connect IPS
IME Life

आज सबैभन्दा धेरै कारोबार हुने यी हुन् १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेर ६ सय ४७ रुपैयाँ शेयर मुल्य रहेको छ । त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीको शेयर मुल्य आज १ दशमलव ५१ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविल बैंकको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव १९ प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १७ प्रतिशतले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS