Connect IPS
IME Life

नेप्से ५१ अंकले घट्दा ५ अर्बको कारोबार, अपर तामाकोशीको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५१ दशमलव २३ अंकले घटेर २४०७ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज होटल ,टरिजम र हाईड्रोपावर बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय ११ सय वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९५ प्रतिशतले कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

हिमालयन पावर पार्टनर लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतले गुमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ७ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS