काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ ४६ पैसा र बिक्रिदर १६३ रुपैयाँ ३० पैसा रहेको छ ।