GBIME
IME Life

दुई लघुवित्तको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई लघुवित्तको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

दुई लघुवित्तले नै लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

SKYWELL
Crest

नेप्सेले सबैको लघुवित्तको १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार २२९रुपैयाँ मुल्य कायम गरेको छ ।

त्यस्तै, नेप्सेले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ६६५ रुपैयाँ मुल्य कायम गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS