काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुर शाखाले बीमित विनोद फुयालको घरमै गएर घातक रोग को दाबी भुक्तानी गरेको छ ।
चुडाल २ भक्तपुर निवासी ४५ वर्षिय विमित विनोद फुयालले २०७६ साल फागुन महिनामा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुर शाखामा २ लाख रुपैयाँको बीमाङ्क रकम रहेको रिलायवल सुलभ जिवन विमा योजना गनैुभएको थियो ।
उहाँको आन्द्रामा घातक रोग क्यान्सर लागेपछि कम्पनीले बीमितको घरमै गएर २ लाख रmपैयाँको दावी फछ«ौट हस्तान्तरण गरेको हो। कम्पनीले सवै प्रकारको क्यान्सर लगायत १५ वटा घातक रोगको सुविधा विमांक रकम वरावर भुक्तानी गर्दछ ।
एक कार्यक्रमको आयोजना गरी फुयालकोे घरदैलौमा पुगि वाग्मती प्रदेशका रिजनल म्यानेजर राजकुमार गिरी शाखाका शाखा प्रबन्धक सुनिता थिङले २ लाख दावी रकम हस्तान्तरण गरेको थियो ।
उक्त कार्यक्रममा प्रदेशका रिजनल म्यानेजर गिरीले जिवन बिमा भनेको वचत र सुरक्षा भयकोले ,घातक रोग लागेमा आफैलाई ,जोखिम भए परिवारलाई हुने हुदा सवैलाई जिवन बिमा गर्न आग्रह गरेको थियो ।