Connect IPS
IME Life

नेपाल बङ्गलादेश बैंकमा आबद्ध सबैले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा। राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS