IME Life
GBIME

सानिमा लाइफ इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश एकका लागि शाखा प्रमुखमा लागि केही, मार्केटिङ अफिसरमा लागि केही, प्रदेश दुईका लागि शाखा प्रमुखमा केही, बागमति प्रदेशका लागि शाखा प्रमुखमा केही, गण्डकी प्रदेशका लागि शाखा प्रमुखमा र मार्केटिङ अफिसरमा लागि केही, लुम्बिनी प्रदेशका लागि शाखा प्रमुखमा केही, सुदुश्चिम प्रदेशका लागि शाखा प्रमुखमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेका लाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगकोले चैत ११ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS