काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ ८७ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ३० पैसा र बिक्रिदर १६२ रुपैयाँ १४ पैसा रहेको छ ।