Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको एक दिने आँखा शिबिर सम्पन्न    

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सबैलाले शनिवार एक दिने आँखा शिविर सम्पन्न गरेको छ । एक दिने शिविरमा ४५६ जना भन्दा धेरै स्थानीयहरुले आँखाजाचँ गराएका थिए। साथै उत्त शिविरमा आँखा जाचँको क्रममा ७० जनामा मोतिविन्दु देखीएको छ। मोतिविन्दु देखिएकाहरुलाई संस्थाले आगामी फागुण २८ गते बर्दिवास आँखा अस्पतालमा निःशुल्क आँखाको शल्यक्रियाको व्याबस्था गरेको सबैला शाखा कार्यालयका प्रमुख चुडामणी खत्रीले जानकारी दिए।

साथै यस कार्यक्रमको उद्घाटन गर्दै समारोहमा प्रमुख अतिथी सबैला नगरपालिकाका नगर प्रमुख उदयशंकर शाहले वित्तीय संस्थाले सबैला नगरपालिकामा विभिन्न कार्यक्रम गरेर नगर बासीलाई सेवा दिएकोमा खुशी प्रकट गर्दे आगामी दिनमा पनि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दिईने सेवा सुविधा लिन हुन अनुरोध गरे।

Prabhu
Crest

कार्यक्रममा सबैला उद्योग वाणिज्य संघको अध्यक्ष रामचन्द्र जयसवाल लागाएतका व्याक्तित्वले मन्तव्य राख्नुका साथै कार्यक्रमको सभापतित्व ग्रहण वित्तीय संस्थाका ग्राहक सदस्य रञ्जनाकुमारी रायले गरेकी थिइन।

कार्यक्रममा वित्तीय संस्थाका अनुगमन तथा अशुली बिभाग प्रमुख यती राज पौडेल, प्रदेश प्रमुख गोबीन्द पन्त, अनुगमन अधिकृत लक्ष्मण यादब लगाएतको उपस्थीती रहेको थि । ग्लोबल आइएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई प्राप्ती गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यस वित्तीय संस्थाले हाल एक लाख ग्राहक सदस्यलाई सेवा दिदै आएको छ भने कर्जा लगानीमा ४ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढि रहेको र ७६ शाखा बाट सेवा दिदै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS