Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा स्नेही काखलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तेस्रो बार्षित्सवको अवसरमा नेपाल रुपैयाँ सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेल लाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा कम्पनीका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे ।बैंकले प्रदान गरेको उक्त रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च गर्ने भएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS