Connect IPS
IME Life

कर्णाली डेभलपमेण्ट बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले साधारणसभा भोलि (शुक्रवार) आह्वान गरेको छ।

कर्णाली डेभलपमेण्ट बैंकले दुई आर्थिक बर्षको साधारण सभा मेरो प्लानेट नेपालगञ्जमा बिहान १० बजे हुने भएको छ। सभाले आर्थिक बर्ष २०७४/७५ र आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभामा अन्य एजेण्डाहरुसमेत पेश हुने छ ।

Prabhu
Crest

त्यस्तै,, फरवार्ड माइक्रोफाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।साभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
जसका लागि फागुन ४ गतेसम्मका कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS