Connect IPS
IME Life

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन भएको छ । संस्थाको फागुन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश राष्ट्र बैंकको निर्देशन अनुसार परिमार्जन गरेको हो ।

अब संस्थाले हाल कायम चुक्ता पुँजीको ८ दशमलव १३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८ दशमलव ५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

यस अघि संस्थाले चुक्ता पुँजीको ९ दशमलव ११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश गरि कुल ९ दशमलव ५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS