Connect IPS
IME Life

एशियन लाइफले आर्थिक वर्ष २०७५/७६ मा लाभांश नदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा लाभांशनदिने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको हो। यस आर्थिक वर्षमा कुनै लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

दोस्रो बजारमा कम्पनीले लाभांश दिने भन्दै गएका दिनमा सर्वाधिक कारोबार भएको थियो। तर कम्पनीले आजै नगद लाभांश वितरण नगर्ने सूचना सार्वजनिक गरेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS