काठमाडौं । आज शेयर बजार रात्तामे हुँदा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ । आज कम्पनीको सर्वाधिक कारोबार हुँदा हुँदै पनि ६६ रुपैयाँले शेयर मुल्य घटेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ सय ७४ रुपैयाँ शेयर मुल्य रहेको छ ।
त्यस्तै, निफ्रको २४५ करोड ८० लाख रुपैयाँ शेयर कारोबार भएको छ । नेपाल बेंकको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ । कम्पन२ीको शेयर मुल्य २ दशमलव ६१ प्रतिशतले घटेको छ ।