काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ४० पैसा र बिक्रिदर १४२ रुपैयाँ १२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ८३ पैसा र बिक्रिदर १६४ रुपैयाँ ६६ पैसा रहेको छ ।