Connect IPS
IME Life

बैंकहरुले क्युआर कोडबाट भुक्तानी दिदा अतिरिक्त शुल्क लिन नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फतका भुक्तानीमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘क्युआर गाइडलाइन’ जारी गर्दै यस सेवा प्रवाह गरेबापत ग्राहकहरु सँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

नेपाल राष्ट्र बैंकले विशेष अनुमति दिएको अवस्थामा बाहेक यस्तो शुल्क लिन नपाउने व्यवस्था गरेको हो। तर क्युआर सेवा प्रवाह गर्ने मर्चेन्टहरुले भने न्युनतम शुल्क लिन सक्ने छन्। नेपाल राष्ट्र बैंकले यस्ता मर्चेन्टहरुलाई विद्युतिय भुक्तानीमा प्रोत्साहन गर्न न्युनतम शुल्कमा काम गर्न अनुरोध गरेको छ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले विद्युतिय भुक्तानीलाई प्रोत्साहन गर्न सामाजिक उत्तरदायित्व अन्तर्गतको ५ प्रतिशत रकम खर्च गर्नु पर्ने व्यवस्था गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS