Connect IPS
IME Life

एनआईसी एशियाको एटिएम कार्ड सोमबार राति नचल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एनआईसी एशिया बैंकले आज सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ। बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द गर्न लागेको हो।

यस अवधिमा एटिएम, पिओएस र इकमर्स कारोबार प्रभावित हुनेछन्। त्यस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार प्रभावित हुने बैंकले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS