काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । अफर अन्तरगत फागुन १६ देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।
डेबिट कार्डको लागि फारम या आवेदन पनि अफर समय अवधि भित्र दिनु पर्ने बैंकले जनाएकोछ । यस नारी विशेष अफर साथै ग्र्राहकले निःशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्ने छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।