काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ४६ पैसा र बिक्रिदर १६४ रुपैयाँ २९ पैसा रहेको छ ।