Connect IPS
IME Life

नेप्से ४४ अंकले घट्दा निफ्राको ९० करोड ३५ लाख रुपैयाँको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ४४ दशमलव ९४ अंकले घटेर २५५४ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
सोमबार २ सय ६ सय वटा कम्पनीको १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राकोे ९० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९१ प्रतिशतले कमाएका छन् भने नेशनल हाईड्रोपावरका लगानीकर्ताले ८ दशमलव २२ प्रतिशतले कमाएका छन् ।

सनराईज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीले ६ दशमलव ८४ प्रतिशतले गुमाएका छन् त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS