Connect IPS
IME Life

नागरिक बचतपत्र २०८२ को आजदेखि बिक्रि बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले ९ प्रतिशत व्याजदरमा जारी गरेको २ अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८२’ मा मागभन्दा बढि आवेदन परेपछि आजदेखि बिक्री बन्द गरिने भएको छ। राष्ट्र बैंकले माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्री खुला गरेकोमा फागुन १२ गतेसम्ममा माग भन्दा बढिको आवेदन परेपछि बिक्रि बन्द गरिने भएको हो।

नेपाल राष्ट्र ऋण ऐन २०५९ बमोजिम खुला बजार सञ्चालन समितिको निर्णय अनुसार फागुन १३ गतेदेखि बिक्रि बन्द गरिने भएको हो। ५ वर्ष अवधिका लागि ९ प्रतिशत व्याजदर पाइने भएकाले लगानीकर्ताको आकर्षण बढेको हो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS