काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ २३ पैसा र बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।