Connect IPS
IME Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । माघ मसान्तसम्मको वित्तीय विवरण अनुसार फण्डको न्याभ १६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

अघिल्लो महिनाको तुलनामा फण्डको १ रुपैयाँ ३५ पैसाले धेरै हो । अघिल्लो महिनामा फन्डको न्याभ १४ रुपैयाँ ९० पैसा थियो । यस फन्डले माघ मसान्तसम्म १ अर्ब २८ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । सूचीकृत सेयरमा लगानी रकम भने घटेको हो ।

Prabhu
Crest

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले माघसम्म कुल ५० वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । माघमा यस फन्डको बैंक मौज्दात बढेर ३४ करोड ७१ लाख ७ हजार रुपैयाँ पुगेको छ । पुसमा भने बैंक मौज्दात १६ करोड ७२ लाख ४१ हजार रुपैयाँ मात्र थियो । यस फन्डको मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS