Connect IPS
IME Life

ज्योति विकास बैंकले वितरण गर्यो सामरी स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको म्यागङ गाउँपालिका वडा–५ स्थित सामरी स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । सामरी स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरिएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल, बैंकको सामरी शाखाका शाखा प्रबन्धक सुजन वज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका सुनील बानियाँले संयुक्त रूपमा म्यागङ गाउँपालिका वडा–५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर हस्तान्तरण गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS