IME Life
GBIME

बिएफआइएन र भारतस्थित सियूटिएम विश्वविद्यालयबीच सम्झैतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भारतस्थित भारतमा सेन्टुरीयन युनिभर्सिर्टि अफ टेक्नेलेजी एण्ड म्यानेजमेन्ट (सियूटिएम) विश्वविद्यालय, भुवनेश्वर, ओडिसा, बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झैतापत्रमा बिएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, र सियूटिएम कुलपति, डा. सुप्रिया पट्टनायकबीच हस्ताक्षर गरिएको थियो ।
उक्त सम्झैता पश्चात् बिएफआइएन र सियूटिएमबीच विभिन्न तालिम, अनुसन्धान, क्षमता अभिवृद्धि साथै अन्य कार्यहरुमा थप सहयोग पुग्ने विश्वास लिएको छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS