काठमाडौं । सानिमा लार्ज क्याप फन्डको १२ करोड इकाई सूचिकृत भएको छ । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोष निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब jdffरुपैयाँ बराबरको १० करोड इकाई निष्काशन खुल्ला गरेको थियो ।